बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो
झापा । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ। हालसम्ममा यस…