कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने: राष्ट्रिय परीक्षा बोर्ड
बिर्तामोड, वैशाख ६ — राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ। हालै सामाजिक सञ्जालमार्फत शिक्षक आन्दोलनका कारण…