कञ्चन विद्यालयमा रुकमिना दाहालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन
बिर्तामोड , साउन ९ । बिर्तामोड ७ मा अवस्थित कञ्चन अंग्रेजी माध्यमिक विद्यालयमा भएको अभिभावक भेलाले रुकमिना दाहालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । जसमा सदस्यहरुमा गंगाबहादुर खडका,…