‘व्यवसायी राहत कोष’मा ढुवानी व्यवसायी पदम श्रेष्ठको सहयोग
बिर्तामोड, ९ पुस : हाम्रो ढुवानी सेवाका सञ्चालक तथा युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई सहयोग गर्नु भएको…