बिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने, ‘महाकमेडी विथ महाजात्रा’ सम्पन्न

झापा- बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको…

Continue Readingबिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने, ‘महाकमेडी विथ महाजात्रा’ सम्पन्न

‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद

नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद गरेको छ । यो सम्झौता भारतीय फिल्मको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार खरिदमध्येको एक हो, जसले विश्वचर्चित…

Continue Reading‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद

प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते दोमुखामा गर्ने निर्णय

बिर्तामोड,२० पुस : प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ ।आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय…

Continue Readingप्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते दोमुखामा गर्ने निर्णय

रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि

काठमाडौँ, २० पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ ।शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा…

Continue Readingरास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि

वर्तमान राजनीतिक समीकरण चलिरहन्छ : सभापति देउवा

विराटनगर, २२ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’…

Continue Readingवर्तमान राजनीतिक समीकरण चलिरहन्छ : सभापति देउवा

सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ, १९ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र सेनानी कोषले आज यहाँ…

Continue Readingसुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ, १७ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका…

Continue Readingप्रधानमन्त्री ओली चीन प्रस्थान

वडा कार्यालयमा पदक हस्तान्तरण

झापा ।    झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको न्यू स्टार क्लबले हाल सम्म प्राप्त गरेका कप, सिल्ड तथा पदकहरु वडा कार्यालयमा हस्तान्तरण गरिएको छ । क्लबले राष्ट्रिय तथा…

Continue Readingवडा कार्यालयमा पदक हस्तान्तरण

बिर्तामोड रनको उपाधि ओसन र सुनकलालाई

झापा ।  झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन सम्पन्न भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजना आयोजित रन पाँच किलोमिटर दूरीको भएको थियो । बिर्तामोडको सैनिक…

Continue Readingबिर्तामोड रनको उपाधि ओसन र सुनकलालाई

विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने

झापा । विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने भएको छ । झापा ११ फुटबल क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो…

Continue Readingविर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने