बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
बिर्तामोड, ५ पुस / बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट…