सहकारी दिवसमा सक्रिय सहभागिता जनाउन बिर्तामोड नगर समन्वय समितिको अपिल
झापा- बिर्तामोड नगरपालिका पालिका सहकारी समन्वय समितिले ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन नगर क्षेत्रभित्रका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आह्वान गरेको छ ।बिहीबार…