सिटी सफारी र तिनका ब्याट्रीहरू चोरी गर्ने कार्यमा संलग्न ठुलो गिरोह प्रकाउ
झापा ,बिर्तामोड / जिल्लाका विभिन्न स्थानबाट सिटी सफारी र तिनका ब्याट्रीहरू चोरी गर्ने कार्यमा संलग्न एक ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय…