शैक्षिक सत्र २०८३ का लागि कार्ययोजना र प्रतिबद्धतामा हस्ताक्षर
बिर्तामोड ,झापा / बिर्तामोड नगरपालिकामा सिकाइ उपलब्धि सुधार अभियान अन्तर्गत शैक्षिक सत्र २०८३ का लागि कार्ययोजना र प्रतिबद्धतामा हस्ताक्षर भएको छ । शिक्षा शाखाले आज आयोजना गरेको सिकाइ उपलब्धि सुधार…