तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै गएराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश दिएका…

Continue Readingतीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

पूर्वका तीन जिल्लामा लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर- मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी…

Continue Readingपूर्वका तीन जिल्लामा लागुऔषध सहित ५ जना पक्राउ

सहकारीका कर्मचारीलाई ज्यान मार्ने धम्की दिने क्षेत्री पक्राउ

बिर्तामोड, जेठ २६ । ऋण नतिरेर सहकारीका कर्मचारीलाई उल्टै ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा प्रधान कार्यालय रहेको धौलागिरी…

Continue Readingसहकारीका कर्मचारीलाई ज्यान मार्ने धम्की दिने क्षेत्री पक्राउ

झापामा डेंगु संक्रमण बढ्दो, बिर्तामोडमै ३७ संक्रमित

झापा,जेठ २६। मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसंगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये…

Continue Readingझापामा डेंगु संक्रमण बढ्दो, बिर्तामोडमै ३७ संक्रमित

बिर्तामोड २ स्थित चैतुबारीमा बेवारिसे पुरुषको सब फेला

झापाको बिर्तामोड नगरपालिका वार्ड नं २ चैतुबाढीमा बेवारिसे पुरुषको सब फेला परेको छ। मधेसी मूलको जस्तो देखिने सो व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। चैतबारी स्थित…

Continue Readingबिर्तामोड २ स्थित चैतुबारीमा बेवारिसे पुरुषको सब फेला

फजुल खर्चको साटो सामाजिक योगदान: व्यवसायी खत्रीको उदाहरणीय पहल

बिर्तामोड, २४ जेठ : युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको छ । उहाँले…

Continue Readingफजुल खर्चको साटो सामाजिक योगदान: व्यवसायी खत्रीको उदाहरणीय पहल

आज बकर ईद मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम…

Continue Readingआज बकर ईद मनाइँदै

पोखरीमा डुबेर झापामा दुई बालकको मृत्यु

झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वन भित्र रहेको दिमदिमे पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे, तेह्रथुम जिल्लाको जिरीखिम्ती घर…

Continue Readingपोखरीमा डुबेर झापामा दुई बालकको मृत्यु

हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा कन्काईमा ८ जना घाइते

झापा, जेठ २३ । हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा कन्काईमा ८ जना घाइते भएका छन् ।  आज बिहान अन्दाजी ८ बजे कनकाई वडा नं. २ जामुनखाडी बस्ने फरकबहादुर बस्नेतको…

Continue Readingहात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा कन्काईमा ८ जना घाइते

बिर्तामोडमा सुनचाँदी चोरी काण्ड: तीन जना पक्राउ, जय ज्वेलर्समा प्रहरीको छापा

बिर्तामोड, २२ जेठ : इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड ४ स्थित एक घरमा चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको…

Continue Readingबिर्तामोडमा सुनचाँदी चोरी काण्ड: तीन जना पक्राउ, जय ज्वेलर्समा प्रहरीको छापा