तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै गएराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश दिएका…