प्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएकाछन l  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराजराईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारलेबजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' उनले भने।  खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगरप्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिए।

Continue Readingप्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

बिर्तामोडका डा. सुमन खरेल प्राध्यापक संगठनको महासचिवमा उम्मेदवार

बिर्तामोड, चैत २३ — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औं केन्द्रीय अधिवेशनमा झापा बिर्तामोडका डा. सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ग्रामीण विकास विषयका…

Continue Readingबिर्तामोडका डा. सुमन खरेल प्राध्यापक संगठनको महासचिवमा उम्मेदवार

पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन :- नेता ओली

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट…

Continue Readingपत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन :- नेता ओली

बिर्तामोड वडा नं. १ द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिर्तामोड, २१ चैत : 'हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड' भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन्…

Continue Readingबिर्तामोड वडा नं. १ द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिर्तामोडमा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन

बिर्तामोड, २० चैत्र : बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ । आज एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन…

Continue Readingबिर्तामोडमा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन

मृतक शेयर सदस्यको ऋण मिनाहा गर्दै सामुहिक अभियान साकोस

सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको मृत्यु पश्चात ऋण मिनाहा गरेको छ । झापाको मेचीनगर-१२ सहरेडाँगीमा मुख्य कार्यालय रहेको साकोसले शेयर सदस्य पवित्रा राईको निधन भएकाले उनको…

Continue Readingमृतक शेयर सदस्यको ऋण मिनाहा गर्दै सामुहिक अभियान साकोस

बिर्तामोडमा प्रथम स्नुकर च्याम्पियनसिप सुरू, ४१ खेलाडीको सहभागिता

झापा, १८ चैत : बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष…

Continue Readingबिर्तामोडमा प्रथम स्नुकर च्याम्पियनसिप सुरू, ४१ खेलाडीको सहभागिता

पत्रकार सुरेश रजक हत्याविरुद्ध झापामा आज कालोपट्टी बाँधेर विरोध

झापा – पत्रकार सुरेश रजक हत्याको विरोधमा झापाका पत्रकारहरूले आज कालोपट्टी बाँधेर आफ्नो पेशागत दायित्व निर्वाह गरेका छन्। आन्दोलनलाई देशव्यापी बनाउने उद्देश्यले झापासहित विभिन्न जिल्लाका सञ्चारकर्मीहरू कालोपट्टी बाँधेर विरोधमा उत्रिएका…

Continue Readingपत्रकार सुरेश रजक हत्याविरुद्ध झापामा आज कालोपट्टी बाँधेर विरोध

बिर्तामोड–७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सेवाप्रवाहमा सुधारको माग

बिर्तामोड, चैत १५ । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले जनताको गुनासो, सुझाव र माग प्रत्यक्ष सुन्नका लागि आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले…

Continue Readingबिर्तामोड–७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सेवाप्रवाहमा सुधारको माग

बिर्तामोड-३ मा राष्ट्रिय युवा संघको वडा कमिटी पुनर्गठन, कृष्ण बाह्रकोटी संयोजक चयन

बिर्तामोड, १२ चैत्र: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-३ को वडा कमिटी पुनर्गठन गरिएको छ। आज आयोजित भेलाले कृष्ण बाह्रकोटीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो। नेकपा एमाले कोशी प्रदेश…

Continue Readingबिर्तामोड-३ मा राष्ट्रिय युवा संघको वडा कमिटी पुनर्गठन, कृष्ण बाह्रकोटी संयोजक चयन