शिक्षक आन्दोलनबारे सरकार गम्भीर
काठमाडौ । संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको…
काठमाडौ । संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको…
विर्तामोड, झापा — नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा भएको आन्दोलनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न विर्तामोड नगरभित्रका प्रधानाध्यापकहरूबीच एक महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। छलफलमा सहभागी प्रधानाध्यापकहरूले आन्दोलनप्रति…
बिर्तामोड, ३१ चैत : बिर्तामोडमा आयोजित 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता'को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ । मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद…
जनजागरण सभाको हिसाब किताब सार्वजनिक,१२ लाख ६५ हजार खर्चविराटनगर । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी…
झापा । झापासहित देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । झापाका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी…
झापा । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा…
झापा, चैत २५ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले झापामा सञ्चालित सौर्य ऊर्जा परियोजनालाई ‘विकासको नमूना’ भन्दै प्रशंसा गरेका छन्। सोमबार शिवसताक्षी नगरपालिका–४, बुलोचोकस्थित झापा…
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएकाछन l प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराजराईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारलेबजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' उनले भने। खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगरप्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिए।
बिर्तामोड, चैत २३ — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औं केन्द्रीय अधिवेशनमा झापा बिर्तामोडका डा. सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ग्रामीण विकास विषयका…
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट…