मेचिनगरमा अखिल डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

झापा, भदौ १६ – अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा मेचिनगर–धुलाबारी माविमा पहिलो अखिल डिजिटल मेचिनगर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख…

Continue Readingमेचिनगरमा अखिल डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पाथिभरा टोलको साधारण सभा सम्पन्न 

झापा बिर्तामोड १ को पाथिभारा टोलका स्थानीयबासीहरूको पहलमा स्थापना भएको पाथिभारा भजन किर्तन मण्डलीले आफ्नो दोस्रो वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। धर्म जागरण, सामाजिक एकता र पारस्परिक सहयोगलाई…

Continue Readingपाथिभरा टोलको साधारण सभा सम्पन्न 

मोहम्मद (स.अ.व.) जन्मोत्सवमा मुस्लिम समुदायकै रक्तदान, महिलाको समेत सहभागिता

झापा, बिर्तामोड १६ / पैगम्बर मोहम्मद (स.अ.व.) को १५०० औं जन्मोत्सवको अवसरमा बिर्तामोडमा आयोजित रक्तदान कार्यक्रममा मुस्लिम समुदायले सक्रिय सहभागिता जनाएका छन्। आज मदरसा तालिमुल कुरान विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा…

Continue Readingमोहम्मद (स.अ.व.) जन्मोत्सवमा मुस्लिम समुदायकै रक्तदान, महिलाको समेत सहभागिता

यु-१७ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा भुटानसँग १-१ गोलको बराबरी

काठमाडौँ – यु-१७ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै जारी संस्करणको अन्त्य गरेको छ। आइतबार साँझ भएको खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बरारबीमा चित बुझाएको…

Continue Readingयु-१७ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा भुटानसँग १-१ गोलको बराबरी

रास्वपाबाट रुपन्देही–३ को उपनिर्वाचनमा लेखजङ्ग थापा उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट…

Continue Readingरास्वपाबाट रुपन्देही–३ को उपनिर्वाचनमा लेखजङ्ग थापा उम्मेदवार

काठका गोलिया सहित चालक नियन्त्रण

सशस्त्र प्रहरीले झापाको अर्जुनधाराबाट सालको गोलिया काठसहित पिकअप र चालक नियन्त्रणमा लिएको छ । गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा नं. २ बेल्टारस्थित घिमिरे चोक हुँदै अवैध रुपमा काठको चोरी…

Continue Readingकाठका गोलिया सहित चालक नियन्त्रण

बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई धनीपुर्जा वितरण

बिर्तामोड, १५ भदौ : बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको छ। नगरपालिकामा आज आयोजित कार्यक्रममा वडा नम्बर ७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा…

Continue Readingबिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई धनीपुर्जा वितरण

नेपाल अलैंची व्यवसायी महासंघको नेतृत्व चयन 

झापा ,बिर्तामोड, भाद्र - १५ /नेपाल अलैंची व्यवसायी महासंघको नेतृत्व चयन भएको छ l दिपक नेपाल अध्यक्ष बनेका छन lनेपाल महासङ्घको संस्थापक द्धितीय उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षसमेत हुन्।लामो समयदेखि अलैचीको व्यापार…

Continue Readingनेपाल अलैंची व्यवसायी महासंघको नेतृत्व चयन 

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

झापा बिर्तामोड भाद्र १५ /प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेका…

Continue Reading‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

मिस नेपाल २०२५’ लुना लुइँटेल

ललितपुर, भदौ १५। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २६ वर्षीया लुना लुइँटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । उनीसँगै दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ (पहिलो उपविजेता),…

Continue Readingमिस नेपाल २०२५’ लुना लुइँटेल