बिर्तामोडमा पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयसम्बन्धी शैक्षिक सेमिनार
बिर्तामोड, १७'भदौ । दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा पहिलोपटक शैक्षिक परामर्श कार्यक्रम हुने भएको छ । सुवेदी एण्ड एसोसिएट्स बिर्तामोड र राइट एजुकेशनल सर्विसेज…