सिटी सफारीमा नेपाल प्रवेश गर्दै गर्दा ७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक नियन्त्रणमा
झापा, मेचीनगर । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुल नजिकबाट ७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। साउन ७ गते अपराह्न करिब…