युएईले १२० जना नेपालीलाई आममाफी दियो
झापा बिर्तामोड साउन १ अरब इमिरेट्स (युएई)ले विभिन्न अपराधमा जेल परेका १२० जना नेपालीलाई आममाफी दिएका छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएई सरकारले जेलमा रहेका १२०…
भूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो
झापा,असार ३२ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन…
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्
झापा , असार ३२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन् । घटना भएको भोलिपल्ट सोमवार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी…
मालपोत प्रमुख घुस सहित प्रकाउ
झापा बिर्तामोड असार ३१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई घुससहित पक्राउ गरेको छ। Screenshot आयोगले मंगलबार दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित…
आफ्नै तिघ्रामा सिसा प्रहार गरी बिर्तामोडका एक ब्यक्त्तिको मृत्यु
झापा, असार ३१ । आफ्नै तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका बिर्तामोड ९ का एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अनन्त राजवंशी रहेको जिल्ला प्रहरी…
झापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप
झापा – झापाको गौरीगञ्ज गाउँपालिका–४, नयाँबजारमा आइतबार राति जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। राति ८:४० बजे गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गरेको कोरोबारी सनसाइन…
सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति
झापा बिर्तामोड असार २९ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीमाथि दुव्र्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । कर्मचारीमाथि दुव्र्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग – २ रचनाटार…
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले…
- Go to the previous page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- 8
- 9
- …
- 19
- Go to the next page