छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु, देशभरका घाटहरू बेहुली झैँ सिगारिए
✍️ममता अधिकारी सूर्यदेवको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने चारदिने महान् छठ पर्व आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। आज पहिलो दिन ‘नहाय–खाय’ विधिद्वारा यस पर्वको शुभारम्भ गरिएको छ।…