बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिर्तामोड, १३ पुस : बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु…