इक्यान झापाद्वारा सुस्त मनस्थिति सरोकार समाज नेपालमा खाद्यन्नसहित नगद सहयोग

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो सातौं स्थापना दिवसका अवसरमा सुस्त मनस्थिति सरोकार समाज नेपालमा खाद्यन्नसहित नगद सहयोग गरेको छ । झापाको कनकाई –१ जमुनवारीस्थित सुस्त मनस्थिति…

Continue Readingइक्यान झापाद्वारा सुस्त मनस्थिति सरोकार समाज नेपालमा खाद्यन्नसहित नगद सहयोग