बिर्ताबजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधारका लागि बोर्ड तथा स्टिकर वितरण
झापा, बिर्तामोड / बिर्ताबजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन विभिन्न सचेतनामूलक सामग्री वितरण गरिएको छ।कार्यक्रममा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो…