किसानहरुलाइ धानबाली सम्बन्धी एक दिने सचेतना कार्यक्रम
झापा ,बिर्तामोड ,जेष्ट - ९ / झापाको बिर्तामोड नगरपालिका नगर शिक्षा शाखाको सहयोगमा किसानहरूका लागि “धानबाली सम्बन्धी एक दिने सचेतना कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम विराट सामुदायिक सिकाइ केन्द्र, बिर्तामोड–३…