युवालाइ गुमराहमा राखेर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेको चरित्र उदाङ्गो हुदै
✍️कोसिस घिमिरे झापा ,बिर्तामोड ,जेष्ट - १४ / देशमा सुशासन र समृध्दिको सपना देखेर परिवर्तनका खातिर विशुध्द खवरदारी गर्न सडकमा आउने नवयुवाहरु जस्ले देशको बागडोर समाल्ने प्रति आक्रोश मात्र थिएन…