राप्रपा बिर्तामोडद्वारा नगर प्रमुखलाइ १२ बुँदे ज्ञापनपत्र बुझायो
बिर्तामोड, असार २२ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले किसान, सुकुम्बासी, स्वास्थ्य बीमा, मूल्यवृद्धि, शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न जनसरोकारका विषय उठाउँदै बिर्तामोड नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र बुझाएको…