विर्तामोडमा प्रभातफेरी र हाजिरी जवाफसहित नेपाल स्काउटको ७५औँ स्थापना दिवस सम्पन्न
विर्तामोड, झापा / असार - ५ नेपाल स्काउटको ७५औँ स्थापना दिवस विर्तामोड नगर स्काउट समितिको आयोजनामा प्रभातफेरी तथा अन्तर स्काउट दल हाजिरी जवाफ प्रतियोगितासहित भव्य रूपमा सम्पन्न भएको छ। स्थापना…