झापाली व्यवसायी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् ।
झापा, बैशाख २६ । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको…
झापा, बैशाख २६ । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको…
झापा, बैशाख २५ । सुनसरीको बराहक्षेत्रमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ । दिउँसो अन्दाजी २ः१५ बजे बराहक्षेत्र –१० मंगलबारे बस्ने उमेश राईका छोरा १८ महिनाको…
बिर्तामोड-प्रहरीले झापाको बिर्तामोड-८ नारायण कृष्ण टोलबाट मंगलबार अपरान्ह लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नम्बर ७ घर…
बिर्तामोड, २२ बैशाख : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएकाव्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षिय आकृतीलिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । उनिहरुलाईसहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नु भयो । उनिहरु तीन जना मध्ये ईन्तुसाओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् । वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुखप्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जिवन पौडेल, कर्मचारी नारायण राजवंशीकोटोलीले नागरिकता प्रदान गरेको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेकाकारण घरमै पुगेर नागरिकतावितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले सदनमा आज पाँचथरको विकासे सरोकारका सवाल उठाएका छन् । पाँचथरबाट निर्वाचित वसन्त नेम्वाङ गत वर्ष माघमा एक्कासि बिरामी परेपछि संसद बैठकमा अनुपस्थित…
झापा, बैशाख २२ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका…
२१ वैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई…
रास्वपाले गत चैत २३ गते चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको थियो। त्यसपछि यात्रा अघि बढेको थिएन। अवरूद्ध जनयात्रा देशको पश्चिमी भू–भागबाट सुरू गर्ने कि पूर्वबाट थाल्ने भन्ने बहस पनि…
झापा, बैशाख १७ । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३…
१५ बैशाख, बिर्तामोड। आजभोलिका युवावर्ग सामाजिक सञ्जाल र इन्टरनेटमा मात्र सीमित भइरहेका बेला व्यवहारिक सीप विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थालेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका–८ वडा…