सीमान्तकृत सन्थाल समुदायका विश्वदिप बेश्रा पहिलो न्यायाधीश नियुक्त
झापा, भदौ १८ । सीमान्तकृत सन्थाल समुदायबाट उपसचिव विश्वदिप बेश्रा पहिलो न्यायाधीश बनेका छन् । न्याय परिषद्ले रिक्त ६ जिल्ला अदालतमा मंगलबार न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश…