जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

झापा बैशाख ५ उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको जीवन सहज बनाउने काम गरिरहेको बताएका छन् । इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा…

Continue Readingजनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

शिक्षक आन्दोलनबारे सरकार गम्भीर

काठमाडौ । संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको…

Continue Readingशिक्षक आन्दोलनबारे सरकार गम्भीर

शिक्षक महासंघको आन्दोलनलाई विर्तामोडका प्रधानाध्यापकहरूको समर्थन

विर्तामोड, झापा — नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा भएको आन्दोलनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न विर्तामोड नगरभित्रका प्रधानाध्यापकहरूबीच एक महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। छलफलमा सहभागी प्रधानाध्यापकहरूले आन्दोलनप्रति…

Continue Readingशिक्षक महासंघको आन्दोलनलाई विर्तामोडका प्रधानाध्यापकहरूको समर्थन

९० प्लस व्याडमिन्टन प्रतियोगिता’को उपाधि घिमिरे–खड्का जोडीलाई

बिर्तामोड, ३१ चैत : बिर्तामोडमा आयोजित 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता'को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ । मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद…

Continue Reading९० प्लस व्याडमिन्टन प्रतियोगिता’को उपाधि घिमिरे–खड्का जोडीलाई

दमकमा आयोजित जनजागरण सभामा १२ लाख ६५ हजार खर्च: एमाले कोशी

जनजागरण सभाको हिसाब किताब सार्वजनिक,१२ लाख ६५ हजार खर्चविराटनगर । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी…

Continue Readingदमकमा आयोजित जनजागरण सभामा १२ लाख ६५ हजार खर्च: एमाले कोशी

झापासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

झापा । झापासहित देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । झापाका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी…

Continue Readingझापासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

दमकमा एमालेको कोशी प्रदेशस्तरीय जनसभा, १ लाख जनता उतार्ने तयारी

झापा । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा…

Continue Readingदमकमा एमालेको कोशी प्रदेशस्तरीय जनसभा, १ लाख जनता उतार्ने तयारी

झापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

झापा, चैत २५ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले झापामा सञ्चालित सौर्य ऊर्जा परियोजनालाई ‘विकासको नमूना’ भन्दै प्रशंसा गरेका छन्। सोमबार शिवसताक्षी नगरपालिका–४, बुलोचोकस्थित झापा…

Continue Readingझापाको सौर्य ऊर्जा परियोजना विकासको नमूना : संसदीय समिति

प्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएकाछन l  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराजराईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारलेबजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' उनले भने।  खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगरप्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिए।

Continue Readingप्रधानमन्त्री ओलीद्वारा धरानको खानेपानी समस्या समाधानका लागि प्रक्रिया सुरु गरिएको घोषणा

बिर्तामोडका डा. सुमन खरेल प्राध्यापक संगठनको महासचिवमा उम्मेदवार

बिर्तामोड, चैत २३ — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औं केन्द्रीय अधिवेशनमा झापा बिर्तामोडका डा. सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ग्रामीण विकास विषयका…

Continue Readingबिर्तामोडका डा. सुमन खरेल प्राध्यापक संगठनको महासचिवमा उम्मेदवार