ढडुवा युवा क्लब परिवारको रक्तदान कार्यक्रम ३५ जनाले गरे
झापा । “रगतदानले बचाउँछ जीवन” भन्ने भावनासहित हल्दिबारी गाउँपालिका–३ मा ढडुवा युवा क्लब परिवारले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सामुदायिक सेवा र मानवताप्रति समर्पित उद्देश्यका साथ गरिएको…