कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयको शैक्षिकमा जस्तै अतिरिक्त क्रियाकलापमा पनी सफलता
झापा, झापाको बिर्तामोड नगरपालिका–७ मा अवस्थित कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। विद्यालयले SEE तथा नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै…