झापाको बिर्तामोडमा निःशुल्क स्वास्थ्य शिविर, १०२ जना लाभान्वित
झापा, चैत- ४ / झापाको बिर्तामोड–३, सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। पायल्स, फिस्टुला र फिसरजस्ता रोगलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविर…