बाह्रदशीमा एमालेको रक्तदान, ६० पिन्ट रगत सङ्कलन
बिर्तामोड ,झापा /प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा घाइते हुनेको संख्या बढ्दै जाँदा रगतको मागसमेत बढिरहेको अवस्थामा झापाको बाह्रदशीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजनामा भएको…