बिर्तामोडमा कुपोषणविरुद्ध अभियान तीव्र, बालबालिकालाई पोषण प्याकेज वितरण
झापा, बिर्तामोड । बिर्तामोड नगरपालिकाले बालबालिकामा देखिने कुपोषण न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको अभियानलाई थप प्रभावकारी बनाउँदै मध्यम शीघ्र कुपोषण भएका ४५ जना बालबालिकालाई पोषण प्याकेज वितरण गरेको छ। बिर्तामोड…