१८ वर्ष मुनिका र गर्भवतीलाई सुर्ती सेवनमा रोक
झापा ।शिवसताक्षी नगरपालिकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै धूम्रपान तथा सुर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले बुधबार सूचना जारी गर्दै शिक्षण संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र,…