मोदी भन्छन्- ओलीसँगको छलफल फलदायी रह्यो
बिम्स्टेक सम्मेलनका लागि बैंककमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच बिना कुनै अधिकारीको उपस्थितिमा छलफल भएको छ। उक्त छलफलमा बिमस्टेक सम्मेलनका विषय बाहेक दुई…
बिम्स्टेक सम्मेलनका लागि बैंककमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच बिना कुनै अधिकारीको उपस्थितिमा छलफल भएको छ। उक्त छलफलमा बिमस्टेक सम्मेलनका विषय बाहेक दुई…
झापा चैत २० - थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान्शिनावातबीच आज भेटवार्ता हुँदैछ l थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागतसमारोहमा भएका थिए l थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डकोऔपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्नेअपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धीसम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्रआदाप्रदान हुनेछ l सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नोसम्मानमा समकक्षी सिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजैथाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आज २२ मार्च, विश्व पानी दिवसको अवसरमा, नेपालले हिमनदी संरक्षण मुख्य विषय बनाएर यो दिवस मनाइरहेको छ। यसै अवसरमा, मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ मा रहेको साम्लिङ बेल्टार…
वाशिङ्टन, १७ फागुन, २०८१– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई “शान्ति चाहने व्यक्ति होइनन्” भनेर टिप्पणी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्।…
नयाँ दिल्ली: दिल्ली विधानसभा चुनाव २०२५ मा आम आदमी पार्टी (AAP) का राष्ट्रिय संयोजक र पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले नयाँ दिल्ली विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (BJP) का उम्मेदवार प्रवेश…
झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ तारिक अर्थात शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएको बैठकमा…