वैदेशिक रोजगार व्यवसायी संघ झापाको रक्तदान कार्यक्रममा १४० जनाको सहभागिता
बिर्तामोड, झापा । वैदेशिक रोजगार व्यवसायी संघ झापाले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन्। संघले पहिलोपटक बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको हो। रक्तदान…