बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव
झापा। झापाको बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव सुरु हुदैछ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले…