लायन्स क्लब अफ धाइजन चारआलीद्वारा गुरुकुलमा खाद्यान्न वितरण
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले मेचीनगर–१५ स्थित श्री ऊँकारेश्वर संस्कृत गुरुकुलमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका सदस्य लायन संजन कुमार यादवको जन्मदिनको अवसर पारेर मिति २०८२…