भद्रपुर झापा गोल्डकपको फाइनलमा आयोजक भद्रपुर ब्लेजर्स, उपाधि नजिक
भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ ।भद्रपुरस्थित मेची रंगशालामा आज…