इब्राहिम त्राओरेको उदय:नयाँ अध्यायको सुरुवात
पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोका युवा सैनिक इब्राहिम त्राओरे सन् २०२२ मा सत्ता सम्हाल्दै विश्वकै कान्छा राष्ट्रप्रमुख बने। राष्ट्रवाद, आत्मनिर्भरता र भ्रष्टाचारविरोधी दृष्टिकोणले उनलाई जनतामाझ लोकप्रिय बनाएको छ, तर लोकतान्त्रिक…