बुद्ध एयरको विमान छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन
झापा , बिर्तामोड - भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा…