शिवसताक्षी नगरपालिकामा कर्मचारी र युवाका लागि एआई तालिम सम्पन्न
बिर्तामोड - चैत्र , २१ / झापाको शिवसताक्षी नगरपालिकामा दुईदिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। नगरपालिकाको प्रशासनिक कार्यलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख,…