अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण


बिर्तामोड
२२ बैशाख : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका  जना अपाङ्गता भएकाव्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको  

वडा नम्बर  बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु  मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षिय आकृतीलिम्बुईन्तुसा लिम्बु  ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो  उनिहरुलाईसहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नु भयो  उनिहरु तीन जना मध्ये ईन्तुसाओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् 

वडा नम्बर  का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुखप्रशासकीय अधिकृत मोहनलाल पनेरुनायव सुव्वा यदुनन्दन दाहालजिवन पौडेलकर्मचारी नारायण राजवंशीकोटोलीले नागरिकता प्रदान गरेको हो 

अति अशक्तअपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेकाकारण घरमै पुगेर नागरिकतावितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको