“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न
झापा । ३७औं विश्व एड्स दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय झापा,…