बिर्तामोडमा सम्पन्न २२औँ धान दिवस कृषि रुपान्तरण र आत्मनिर्भर अर्थतन्त्रमा जोड
ममता अधिकारी:- झापा, बिर्तामोड — “समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, कृषि क्षेत्रमा आमूल रुपान्तरण, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित २२औँ राष्ट्रिय धान दिवस झापाको बिर्तामोडमा भव्यतापूर्वक…