लक्ष्मी न्यौपानेको अनेरास्ववियुमा केन्द्रीय सदस्यमा उम्मेदवारी

झापा – अनेरास्ववियुका संघर्षशील नेता लक्ष्मी न्यौपानेले २४औं महाधिवेशनमा कोशी प्रदेशबाट भूगोल केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। विद्यालय तहदेखि क्याम्पस र जिल्ला हुँदै प्रदेशसम्मको लामो संगठनात्मक अनुभव बोकेका न्यौपाने…

Continue Readingलक्ष्मी न्यौपानेको अनेरास्ववियुमा केन्द्रीय सदस्यमा उम्मेदवारी

बिर्तामोडमा चिनियाँ सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन, राजदूतद्वारा छात्रवृत्ति तथा स्टेशनरी सामग्री वितरण

बिर्तामोड, २७ जेठ : चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग…

Continue Readingबिर्तामोडमा चिनियाँ सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन, राजदूतद्वारा छात्रवृत्ति तथा स्टेशनरी सामग्री वितरण

न्यू स्टार क्लब बिर्तामोडलाई हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि

झापा, जेठ २४ – झापाको बिर्तामोडस्थित न्यू स्टार फुटबल क्लबले दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि जितेको छ। शनिबार जलथलको शान्ति सामुदायिक वन खेलमैदानमा सम्पन्न फाइनल खेलमा न्यू…

Continue Readingन्यू स्टार क्लब बिर्तामोडलाई हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि

पूर्वराष्ट्रपति भण्डारी : ‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि विज्ञान प्रविधिको आत्मसात आवश्यक

बिर्तामोड, झापा ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको विकासलाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको विज्ञान तथा…

Continue Readingपूर्वराष्ट्रपति भण्डारी : ‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि विज्ञान प्रविधिको आत्मसात आवश्यक

काठमाडौंको मुटुमा निषेधित क्षेत्र: भिडभाड, प्रदर्शन पूर्ण बन्द

झापा, जेठ १६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक सूचना जारी गर्दै भोलि…

Continue Readingकाठमाडौंको मुटुमा निषेधित क्षेत्र: भिडभाड, प्रदर्शन पूर्ण बन्द

पूर्व–पश्चिम रेलमार्गको लागि रोक्का गरिएको झापादेखि इनरुवा क्षेत्रको जग्गा फुकुवा हुने

झापा, जेठ १५।सरकारले मुआब्जा वितरण गर्न नसकेपछि झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा गर्ने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले जग्गा रोक्का…

Continue Readingपूर्व–पश्चिम रेलमार्गको लागि रोक्का गरिएको झापादेखि इनरुवा क्षेत्रको जग्गा फुकुवा हुने

हक्की विकासको अगुवा: मनोज बुढाथोकीको नेतृत्वमा झापामा हक्की खेलको नयाँ युग

भद्रपुर, झापा |पूर्वी नेपालमा हक्की खेलको विकासमा महत्वपूर्ण योगदान दिँदै झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीको सक्रिय नेतृत्वमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ।…

Continue Readingहक्की विकासको अगुवा: मनोज बुढाथोकीको नेतृत्वमा झापामा हक्की खेलको नयाँ युग

अनेरास्ववियु त्रिदेव ले गणतन्त्र दिवसमा जेब्रा निर्माण

मेचिनगर, झापा —गणतन्त्र दिवस २०८२ को अवसरमा अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीले त्रिदेव क्याम्पस अगाडि पूर्व-पश्चिम राजमार्गमा जेब्रा क्रसिङ निर्माण गरेको छ। जनचेतना अभिवृद्धि तथा सडक सुरक्षाको सन्देशसहित सम्पन्न सो सामाजिक…

Continue Readingअनेरास्ववियु त्रिदेव ले गणतन्त्र दिवसमा जेब्रा निर्माण

७ वर्षपछि निखिल उप्रेतीको धमाकेदार कमब्याक: प्रमुख नायिकाको टुंगो लाग्ने तयारी

झापा -करिव ७ वर्ष पछि अभिनेता निखिल उप्रेती फिल्ममा कमब्याक गर्ने तयारी अवस्थामा छन् । केही समय अघि उनले 'आचार्य' नाममा चलचित्र विकास बोर्डमा नाम दर्ता गराएका थिए । निक्कै…

Continue Reading७ वर्षपछि निखिल उप्रेतीको धमाकेदार कमब्याक: प्रमुख नायिकाको टुंगो लाग्ने तयारी

कर तिर्न आग्रह गर्दै खबरदारी गर्न नगर उपप्रमुख संग्रौलाको आग्रह

बिर्तामोड, १४ जेठ : बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले करका विषयमा खबरदारी गर्न आग्रह गर्नु भएको छ ।नगरपालिकाले बुधबार (आज) आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा…

Continue Readingकर तिर्न आग्रह गर्दै खबरदारी गर्न नगर उपप्रमुख संग्रौलाको आग्रह