प्रधानमन्त्री कार्कीको पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव

झापा, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् ।  प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस…

Continue Readingप्रधानमन्त्री कार्कीको पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव

झापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

झापा । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने भएका छन् । राजधानी काठमाडौंको माइतीघर मण्डलासँगै झापाको बिर्तामोड, दमक, चन्द्रगढी लगायतका…

Continue Readingझापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

योगेशले पाए समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी 

झापा बिर्तामोड नेकपा एमाले विधान महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी पार्टीका सचिव योगेश भट्टराईलाई जिम्मेवारी दिएको छ । एमालेले गोदावरी जारी महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तयार भट्टराईको संयोजकत्वमा…

Continue Readingयोगेशले पाए समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी 

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा १० समुह बनाएर छलफल 

झापा, बिर्तामोड ,भाद्र २१ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल सुरु भएको छ। पार्टी नेतृत्वले राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनलाई गहिरो बहसको…

Continue Readingनेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा १० समुह बनाएर छलफल 

विद्युतीय संरचना मर्मतलाई लोडसेडिङ भन्न पाइँदैन

झापा-उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला फैलाउने तत्वहरु अझै पनि सक्रिय रहेको भन्दै त्यसप्रति कडा आपत्ति प्रकट गर्नु भएको छ । नेपाली कांग्रेसले झापाको बिर्तामोडमा आयोजना गरेको…

Continue Readingविद्युतीय संरचना मर्मतलाई लोडसेडिङ भन्न पाइँदैन

रास्वपाबाट रुपन्देही–३ को उपनिर्वाचनमा लेखजङ्ग थापा उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट…

Continue Readingरास्वपाबाट रुपन्देही–३ को उपनिर्वाचनमा लेखजङ्ग थापा उम्मेदवार

झापामा केशव ओझा पुनः राप्रपा अध्यक्ष चयन

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पुनः केशव ओझा चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि झापाको अध्यक्ष मा चयन भएका हुन् । यस अघि उनी दुईपटक जिल्ला सचिव भएका…

Continue Readingझापामा केशव ओझा पुनः राप्रपा अध्यक्ष चयन

यही सरकारबाट समृद्धिको यात्रा सम्भव छ  मन्त्री दाहाल

झापा / १२ भाद्र, २०८२ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारले समृद्धिको यात्रालाई गति दिएको बताएका छन् । बिहीबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार…

Continue Readingयही सरकारबाट समृद्धिको यात्रा सम्भव छ  मन्त्री दाहाल

 मावोबादीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा सेना खटाउन सरकारसँग माग 

झापा ,बिर्तामोड ,भद्र -९ /कम्युनिस्ट पार्टी (माओवादी) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको रक्षा गर्न नेपाली सेना खटाउन सरकारसँग माग गरेको छ। भारत र चीनबीच हालैको पुलान र गुन्जीलाई जोड्ने…

Continue Reading मावोबादीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा सेना खटाउन सरकारसँग माग 

बिर्तामोडमा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन 

झापा ,बिर्तामोड भाद्र १ । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न भएको नगर सम्मेलनबाट  प्रविन सादेम्वा निर्विरोध निर्वाचित हुनुभएको हो। साम्देवाको नेतृत्वमा गठित…

Continue Readingबिर्तामोडमा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन