सभामुख देवराज घिमिरेको विशेष सहयोगमा बुद्धशान्तिमा ८५ लौरो ३१५ थान झुल वितरण
झाप बिर्तामोड साउन ७ बुद्धशान्तिमा सभामुख देवराज घिमिरेको विशेष पहल तथा सहयोगमा टिका बस्नेत घिमिरेको संयोजनमा बुद्धशान्ति गाउँपालिका–१, २, ३ नम्बर वडामा ३१५ वटा झुल र ८५ जना जेष्ठ नागरिकलाई लौरो (ह्याण्डिङ…