रोङमा टिपरको ठक्करबाट बाबुछोरा गम्भीर घाइते

इलामको रोङ गाउँपालिका – हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरागंभीर घाइते भएका छन् 

आज साँझ ६ः४० बजे रोङ–  हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को   ६४६२नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश ०३००१  १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकोहो  दुर्घटनामा मोटरसाइकल .चालक सूर्योदय  खादीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दिर्घ राई  पछाडि सवार उनकाबुबा बर्ष अन्दाजी ७० का पन राई गंभीर घाइते भएका छन्  दुवैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडल्याइएको  

मोटरसाइकल ,टिपरटिपर चालक माईजोगमाई – शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरीचौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको   स्त्रोत bj