प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको बैठक सम्पन्न

कोशी प्रदेशसभाको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको बैठक आज समितिको सभाहलविराटनगरमासम्पन्न भएको छ। बैठकको अध्यक्षता समितिका सभापति माहोमबहादुर थापाले गर्नुभएको थियो।

बैठकमा “खानेपानी विधेयक” सम्बन्धी विस्तृत छलफल गरिएको थियो। बैठकमा मन्त्री माएकराज कार्की आमन्त्रितअतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथैखानेपानीसिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वमन्तवाराई तथा सम्बन्धित विज्ञहरू पनि छलफलमा सहभागी हुनुहुन्थ्यो।

   यो विधेयक हाल संसदमा छलफलको क्रममा रहेको समितिले जानकारी गराएको